नियम ३६
सहायक संरक्षकको अधिकार

निकुञ्जमा संरक्षक नभएको अवस्थामा नियम ३३ को उपनियम (१) बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक यस नियमावली बमोजिमको संरक्षकको अधिकार सहायक संरक्षकले प्रयोग गर्न पाउनेछ ।